“खबर गरौं ११४५” राष्ट्रिय महिला आयोगवाट संचालित निःशुल्क हेल्पलाईन सेवाको नाम हो । लैंङ्गिकतामा आधारित हिंसा वा महिला हिंसा भएको खण्डमा यो हेल्पलाईनमा फोन गरि सहयोग लिन सकिन्छ । यो सेवा चौबिसै घण्टा र हप्ताको सातै दिन संचालन भइरहेको छ ।
थप पढ्नुहोस्लिङ्गको आधारमा गरिने शारीरिक, सामाजिक साँस्कृतिक, आर्थिक, यौनिक वा मानसिक क्षति वा पिडा पुर्याउने कुनै पनि कार्यलाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ ।
थप पढ्नुहोस्लैङ्गिक हिंसाबाट बच्न/रिपोर्ट गर्न खबर गरौं एप प्रयोग गर्नुहोस्
कोरोना भाइरस बाट आफुलाई बचाउन घरमा बस्नु भएको छ तर घरेलु, महिला, वा लैङ्गिक हिंसा भए वा हुने डरभएमा तपाईले जन्नुहोस कि:
घरेलु वा महिला हिंसा न्यूनीकरण गर्न तपाई के गर्न सक्नु हुन्छ?
हिंसा खबर गर्नुहोस। हामी तपाईहरु सँग छौँ।
राष्ट्रिय महिला आयोगको फेसबुक फलो गर्नुहोला।